FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- न्यायिक समिति
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- न्यायिक शाखा प्रमुख
सेवा दिने कार्यालयः- न्यायिक शाखा बाह्रविसे नगरपालिका
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन
  • राजश्व तिरेको रसिद
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • स्थायी परिवार नियोजन सेवा लिन चाहने व्यक्ति स्वयं उपस्थित हुनु पर्ने । 

नोट: नेपाल सरकारले तोकिए अनुसारको रकम पाउने

सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • विरामी स्वयं उपस्थित हुने वा गराउनु पर्ने ।
     
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • विरामी लिएर आउनु पर्ने ।
  • निशुल्क उपलव्ध नहुने औषधि स्वयं खरिद गरी ल्याउनु पर्ने 
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • दैनिक रुपमा विरामी स्वास्थ्य संस्थामा स्वयं उपस्थित भई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्नु पर्ने ।

Pages

जानकारी