FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
  • चालु आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरी  सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सकिने ।
     
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • स्वीकृत भएको कागजात ।
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन पत्र 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • हक भोगको श्रोत खुल्ने कागजात
  • नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि अन्य आवश्यक कागजातहरु
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • स्वीकृत भएको कागजात
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- १ दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन पत्र 
  • अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु
  • नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
  • बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
  • नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
  • पासपोर्ट साईजको फोटो ३ प्रति
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत  सम्पत्ति करतिरेको रसिद 
  • सर्जमिन मुचुल्का
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नयाँ निशुल्क/ प्रतिलिपि रु ५००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन पत्र 
  • आमा÷बुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति÷आमा÷बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
  • बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो ४ प्रति 
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको  सिफारिस
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

Pages

जानकारी