FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • गर्भवति स्वास्थ्य संस्थामा स्वयं उपस्थित हुनु पर्ने ।
  • मातृ सेवा कार्ड ल्याउनु पर्ने ।
  • कम्तिमा ४ पटक स्वास्थ्य परिक्षण गरिएको ४, ६, ८ र ९ को प्रमाणित हुनु पर्ने । 
  • स्विकृत वर्थिङ्ग सेन्टरमा मात्र प्रशुती सेवा लिने गर्भवतिले मात्र सुविधा पाउने ।

(नोट: यातायात खर्च वापत रु १५०० उपलव्ध) ४ पटक स्वास्थ्य जाँच गरेको प्रमाणित भएमा प्रोत्साहन स्वरुप थप रु ४०० उपलव्ध हुने)

सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता 
  • परिवार नियोजन सेवा कार्ड साथै ल्याउनु पर्ने ।
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • वच्चालालाइ तोकिएको खोप केन्द्रमा लैजानु पर्ने ।
  • खोप कार्ड लिई सकेकाको हकमा सो कार्ड ल्याउनु पर्ने ।
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- चिकित्सक/ प्यारा मेडिक्स
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- स्वास्थ्य व्यवस्थापन समितिले निर्धारण गरे अनुसार
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • विरामी उपस्थित हुनु पर्ने
  • शुल्क रसिद लिनु पर्ने
सेवा प्रकारः- कृषि तथा पशु सेवा
सेवा समयः- कार्यक्रम अनुसार
जिम्मेवार अधिकारीः- कृषि सेवा शाखा प्रमुख
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- कार्यक्रम अनुसार
आवश्यक कागजातहरुः-
  • सुचनामा माग भए वमोजिमको कागजात सहित व्यक्ति वा समुहको निवेदन 

Pages

जानकारी