FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

तल्ला थप

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • विद्यालयले कक्षा ६ देखि १० सम्म्को विद्यार्थी उपस्थित गराउनु पर्ने ।
  • विद्यालय प्रशासनले कम्तिमा ९० मीनेट समय उपलव्ध गराउनु पर्ने ।
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- सम्वन्धित चिकित्सक
सेवा दिने कार्यालयः- बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • व्यक्ति स्वयं उपस्थित हुनु पर्ने ।
  • वडा कार्यालयको सिफारिस
  • अपाङ्ग संस्थाको सिफारिस
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • गर्भवति स्वयं उपस्थित हुनुपर्ने ।
  • गर्भ रहेको १२ हप्ता भित्रको हुनुपर्ने ।
  • हाड नाताकरणी र जर्वजस्ती करणीको भए १८ हप्ता सम्मको हुनुपर्ने ।

नोट : नगरपालिका भित्र बाह्रविसेअस्पतालमा मात्र सेवा उपलव्ध रहेको छ ।

सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • रु १० को टिकट टाँस गरेको निवेदन ।
  • स्वास्थ्य परिक्षण गरेको प्रमाणित हुने कागजात
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • विरामी उपस्थित हुन नसकेमा कागजात लिई आउनेको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि 
  • वडा कार्यालयको सिफारिस
  • सिफरिस समितिको निर्णय
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य कर्मी
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नाम दर्ता
  • विरामी स्वयं उपस्थित हुनु पर्ने ।
  • विरामी पुर्जा ल्याउनु पर्ने ।
  • परिवार नियोजन सेवा कार्ड ल्याउनु पर्ने ।
  • वाल स्वास्थ्य कार्ड ल्याउनु पर्ने ।

Pages

जानकारी