बाह्रविसे सिन्धुपाल्चाेकका तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हाे । सिन्धुपाल्चाेकमा मात्रै १२ स्थानिय तह छन् ।पूर्वमा दाेलखा जिल्ला पश्चिममा सिन्धुपाल्चाेककै जुगल गाउँपालिका सँग सीमा जाेडीएकाे यस नगरकाे उत्तरमा भाेटेकाेशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् । अनेकाै थली थुम्की पहाड र चुचुराहरू रहेकाे याे नगर हिमाली नगरपालिकाकाे मपदण्ड अनुसार नगरपालिका भएकाे हाे ।नेपाल चीन स्थलगत मार्ग जाेडिने अरनिकाे राजमार्ग र दुवै तफ फैलिएकाे वडाहरूकाे फेदिमा रहेकाे भाेटेकाेशी नदी यसकाे प्रकृातिक पहिचान हाे ।तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसकाे अनेकाै एतिह
Submitted on: Wed, 12/05/2018 - 15:55
Submitted on: Thu, 11/22/2018 - 10:15