FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

शिक्षक अावश्यकता बारे ।

अान्तरिक अाय तर्फकाे शिलवन्दि बाेलपत्र अाव्हान सम्बन्धि सूचना

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

पदाधिकारी

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- सूचना ।
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • सुचिकृत माग भएको निवेदन
  • ना.प्र.प. को फोटोकपि
  • शुल्क रसिद
  • फर्म को विधान
  • कर चुक्ताको प्रमाण पत्र
  • व्यवसाय दर्ता भएको भए सो को फोटोकपि
  • लेखा परिक्षण प्रतिवेदन अन्तिम २ आ.व.को
सेवा प्रकारः- याेजना तथा प्रशासन
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रशासन ,याेजना र लेखा शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- शुल्क नलाग्ने
आवश्यक कागजातहरुः-
  • विज्ञापन छाप्ने आदेश पत्र
  • छपाई भएको पुस्तक वा पत्र पत्रिका
  • सक्कलै विल भपाई
  • भूक्तानी माग गरेको निवेदन
सेवा प्रकारः- शिक्षा
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा, शिक्षा /लेखा शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको मनासिव कारण सहितको निवेदन
  • आर्थिक सहयोग गर्ने निर्णयको प्रतिलिपि
  • वडाको सिफारिस
  • योग्ताको प्रमाण पत्रको प्रतिलिपि
  • नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • कलेज भर्ना भई अध्ययन गरि रहेको प्रमाणित कागजात
     
सेवा प्रकारः- स्वास्थ्य
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- स्वास्थ्य,योजना, प्रशासन तथा लेखा शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • मनासिव कारण सहितका सम्वन्धित व्यक्तिकोे निवेदन
  • आर्थिक सहयोग गर्ने निर्णयको प्रतिलिपि
  • वडा कार्यालयको सिफारिस
  • चिकित्सकको परिक्षण प्रतिवेदन
     
सेवा प्रकारः- राजश्व
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा/वडा कार्यालय
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- मूल्याङ्कन अनुसार
आवश्यक कागजातहरुः-
  • पहिला वर्षको हकमा सम्पत्तीको मूल्याङ्कन÷वा स्व घोषणाको विवरण
  • दोश्रो वर्षको हकमा गत वर्षको राजश्व तिरेको विवरण वा प्रमाण

Pages