FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

बाह्रविसे नगरपालिकाकाे विपद ब्यवस्थापन सम्बन्धि विज्ञप्ति ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

पदाधिकारी

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- प्राविधिक
सेवा समयः- ठेक्का स्वीकृत भएको ७ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-
  • सार्वजनिक खरीद ऐन, २०६३ बमोजिम र नियमावली २०६४ बमोजिम
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- प्राविधिक प्रतिवेदन प्राप्त भएको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • सम्वन्धित घरधनिको निवेदन ।
  • घरको फोटो १ प्रति
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • सम्वन्धित घरधनिको निवेदन 
  • सम्वन्धित घरधनिको फोटो २ प्रति 
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- नियम अनुसारको प्रकृया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन ( न.पा.वाटै उपलव्ध गराएको )
  • लालपुर्जाको प्रतिलिपि १ प्रति
  • नागरिकताको प्रतिलिपि
  • चालु आ.व. को एकिकृत सम्पत्ती कर तिरेको शुल्क रसिद 
  • प्रमाणित नापी नक्शा १ प्रति
  • पहिला पास भएको नक्शा सक्कल÷नक्कल १ प्रति
  • घरधनिको फोटो २ प्रति 
  • घरको फोटो दुई तर्फ १ प्ति
  • प्रस्तावित÷भएको घरको नक्शा ३ प्रति
  • सम्वन्धित वडा कार्यालयको सिफारिस
  • सर्जमिन मुचुल्का १ प्रति (न.पा. वाटै उपलव्ध गराइने) 
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- १ हप्ता
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • फिराद पत्र
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि
  • प्रमाणित नापी नक्सा
  • चालु आ.व. को एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages