FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

याेजना तथा सम्झाैता गर्दा चाहिने अावश्यक कागजपत्रहरू

बाह्रविसे नगरपालिकाकाे सम्पन्न याेजनाहरू २०७४।०७५

यान्त्रिक उपकरण तथा सवारी साधन आपुर्ति सम्बन्धी सिलबन्दी बाेलपत्र आव्हानकाे सूचनामा जमानत रकम संशाेधन गरिएकाे बारे ।

सवारी कर ठेक्का सम्झाैता गर्न अाउने बारे ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

पदाधिकारी

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- प्राविधिक
सेवा समयः- एक हप्ता
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन ( न.पा.वाटै उपलव्ध गराएको )
  • नक्सा लेख्ने डिजाइनरवाट सिफारिस गरेको फाराम
  • निर्माण सम्पन्न भएको घरको फोटो
  • घरधनिको फोटो २ प्रति
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- प्राविधिकले स्थलगत निरिक्षण गरी प्रतिवेदन पेश गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • निवेदन ( न.पा.वाटै उपलव्ध गराएको )
  • नक्सा लेख्ने डिजाइनरवाट सिफारिस गरेको फाराम
  • डि.पि.सि. भएको घरको फोटो १ प्रति
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- निवेदन पेश भएकाे दिन
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • निवेदन ( कार्यालयवाट प्राप्त गर्न सकिने )
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • रजिष्ट्रेशन पारित भएको लिखतको फोटोकपी
  • साविक नक्सा पासको प्रमाणपत्रको प्रतिलिपि
  • एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
  • जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपि
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- नियम अनुसारको प्रकृया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- २ देखि ३ तल्ला सम्मको आर.सि.सि. भवन प्रति वर्ग फुट रु.६ ३ तल्ला भन्दा माथि आर.सि.सि. भवन को प्रति वर्गफुट रु १०
आवश्यक कागजातहरुः-
  • पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
  • अन्य कागजातहरुको हकमा नयाँ नक्सा पास गर्दा पेश गर्नु पर्ने कागजातहरु
  • नक्साको हकमा सम्पूर्ण तल्ला (पहिले पास भएको समेत) देखिने गरी ३ प्रति पेश गर्नु पर्नेछ
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- म्याद सकिएको (३५) दिन भित्र निवेदन दिएमा पहिले तिरेको दस्तुमा ५% र म्याद नाघेमा बांकि निर्माण गर्ने क्षेत्रफलको लाग्ने शुल्क
आवश्यक कागजातहरुः-
  • म्याद थपका लागि उचित कारण खोलि सम्वन्धित घरधनिको निवेदन
  • पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व.सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसीद
     

Pages