FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

बाेलपत्र स्वीकृत गर्ने आशायकाे सूचना ।

सडक मापदण्ड विपरित निर्माण भएका संरचनाहरू हटाउने सम्बन्धमा ।

माननीय उद्याेग ,वन, पर्यटन तथा वातावरण मन्त्री श्री अरूण प्रसाद नेपालकाे प्रमुख आतिथ्यमा सिन्धुपाल्चाेक जिल्ला संघिय निर्वाचन क्षेत्र नं. १ काे विपद व्यवस्थापन सम्बन्धी अन्तक्रिया काे निष्कर्ष ।

दस्तावेज: 

बाह्रविसे नगर क्षेत्रभित्र लगाइने सेवा शुल्क ,दस्तुरकाे विवरण ।

शिक्षक आवश्यकता बारे ।

शिक्षक अावश्यकता बारे ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

पदाधिकारी

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- शिक्षा
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षाा शाखा/ शिक्षा अधिकृत
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • नगर शिक्षा नियमावली २०७६ को  अनुसूचि १ र २ को फाराममा भएको विवरण भरेको हुनु पर्ने ।
  • वडा कार्यालयको सिफारिस
  • शिक्षा शाखावाट भएको स्थालगत अनुगमन प्रतिवेदन
सेवा प्रकारः- महिला तथा बालबालिका
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- महिला तथा वालवालिका शाखा प्रमुख
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • अपाङ्गताको वर्ग खुलेको परिचय पत्रको प्रतिलिपि
  • अपाङ्गता क्षेत्रमा कार्यरत संस्थाको समन्वयमा कार्य गर्ने प्रतिवद्धता पत्रको प्रतिलिपि 
     
सेवा प्रकारः- महिला तथा बालबालिका
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- महिला तथा वालवालिका शाखा प्रमुख
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • २० वर्ष माथिको महिलाहरु कम्तीमा ६ देखि बढिमा ८ जना हुनुपर्ने
  • वडा संग समन्वय भएको देखिने कागजात 
  • समुहका सवै जनाको ना.प्र.प्र.को फोटोकपि
  • विवाह दर्ता प्रमाण पत्रको फोटोकपि

  • उमेर खुलेको ना.प्र.प.को फोटो कपि
  • अटो साईजको फोटो ३ प्रति
  • तोकिएको ढाँचामा वडा अध्यक्षवाट प्रमाणित निवेदन

Pages