FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

बाह्रविसे नगरपालिकाकाे तेस्राे नगरसभाबाट पारित नीति तथा कार्यक्रमहरू।

कृषि तथा भेटेरीनरी सम्बन्धी विषयहरू

सम्पर्क

आफ्नो नाम लेख्नुहोस्
विषय लेख्नुहोस्
CAPTCHA
This question is for testing whether or not you are a human visitor and to prevent automated spam submissions.
18 + 1 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

पदाधिकारी

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- प्राविधिक
सेवा समयः- नियम अनुसारको प्रकृया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- कच्चीको प्रति वर्गफुट रु. ४ ३ तल्ला सम्मको आर.सि.सि. भवन प्रति वर्गफुट रु.६ ३ तल्ला भन्दा माथि आर.सि.सि. भवन को प्रति वर्गफुट रु १० फूस, टीनको छाना÷टहरा भएको घर प्रति वर्गफिट रु १
आवश्यक कागजातहरुः-
  • सम्वन्धित घरधनिको निवेदन 
  • चालु आ.व.सम्म एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
  • पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
  • संशोधित नक्शा ३ प्रति
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- नियम अनुसारको प्रकृया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- कच्चीको प्रति वर्ग फुट रु. ४ ३ तल्ला सम्मको आर.सि.सि. भवन प्रति वर्ग फुट रु. ६ ३ तल्ला भन्दा माथि आर.सि.सि. भवन को प्रति वर्गफुट रु १० फूस,टीनको छाना/टहरा भएको घर प्रति वर्ग फिट रु १
आवश्यक कागजातहरुः-
  • नक्सा फारम (भरेको)
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
  • जग्गाधनी पूर्जाको प्रतिलिपि
  • कित्ता खुलेको नापीको प्रमाणित नक्सा
  • तोकेको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा (३ प्रति)
  • चालु आ.व.सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- -
जिम्मेवार अधिकारीः- प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • ईजाजत प्राप्त व्यक्तिको नविकरण माग गरेको निवेदन । 
  • नगरपालिकाको निर्णयानुसारको शुल्क तिरेको रसिद ।
  • अधिल्लो आ.व. को कर चुक्ताको पत्र
  • म्याद नाघेको छ महिनाभित्र इजाजतपत्र नविकरण गराउन चाहने निर्माण व्यवसायीले तोकिए बमोजिमको थप दस्तुर तिरेको रसिद 
     
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- वैठक वसी निर्णय भए पश्चात १ हप्ता भित्र
जिम्मेवार अधिकारीः- प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • तोकिएको ढाँचामा निवेदन
  • सम्वन्धीत व्यक्तिको ना.प्र.प. को प्रतिलिपि
  • प्राईभेट/पव्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा १ लाख चालु पूँजि सहितको देखाई उद्योग विभागमा दर्ता भएको प्रमाण पत्रको फोटो कपि
  • कर कार्यालयममा दर्ता/कर चुक्ता भएको प्रमाण पत्र फर्मको नाममा खाता खोली रु १००००० जम्मा भएको भौचर र बैङ्क स्टेटमेन्ट
  • सव.ईन्जिनियर/ईन्जिनियर १ जना कार्यरत भएको सम्झौता पत्र
  • लेखा सम्वन्धी काम गर्ने १ जनाको सम्झौता पत्र
  • प्रशासन सम्वन्धी कार्य गर्ने १ जनाको सम्झौता पत्र
  • तिनै जना कर्मचारीको नागरिकता र योग्यताको प्रमाण पत्रको फोटोकपि
  • उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणहरुको प्रमाणित प्रति
  • उपकरण ठीक छ भनि प्रमाणित गर्ने मेकानिकल ईन्जिनियरको योग्यता र नागरिकताको प्रमाण पत्रको फोटोकपि
  • नेपाल ईन्जिनियरिङ्ग काउन्सिलको सदस्यताको प्रमाण पत्रको प्रतिलिपि
  • देहायको उपकरण हुनु पर्ने
  • क. लेवल मेसिन
  • ख. वाटर पम्प
  • ग. भाईव्रेटर
सेवा प्रकारः- राजश्व
सेवा समयः- ४५ मिनेट
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख बाह्रविसे नगरपालिका
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- बाह्रविसे नगरपालिकाद्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • विजक पत्र 

Pages